Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ३१ गते मङ्गलबार

कतार गएकाे छ महिनामा अस्ताए सन्ताेष, गाउनै शाेक मग्न ।

कृष्णपुर नगरपालिका ३ का ३३ बर्षिय सन्ताेष रानाकाे कतारमा साेमबार दिउसाे मृत्यु भएकाे छ । घरका जेठाे सन्तान रहेका सन्ताेष घरपरिवार चलाउन सहज हुने आशामा  छ महिना पहिले  कतार गएका थिए ।

कतारकाे सपिङ मलमा काम गरिरहेका सन्ताेष गाउँमा रिण गरेर गएका थिए । गाउँका साथिहरु संग कतार गएका उनी साेमबार सुतेर उठेपछि बाथरुम गएका थिए, बाथरुममै ढलेछन आधा घन्टा पछि साथिहरुले थाहा पाएपछि घरतिर खबर गरेर थाहा पाएकाे लालझाडि ५ का वडा अध्यक्ष पहल थापा बताउछन ।

सन्ताेषका श्रीमती १ छाेरा र छाेरि रहेका छन । उनकाे मृत्युकाे खबरले गाउँ नै शाेकमग्न भएकाे छ । कृष्णपुर ३ र लालझाडि ५ का युवाहरुले सामाजिक संजालमा शाेक दु:ख ब्याक्त गरेका छन । स्थानिय नेता रहेका राम बहादुर रानाका जेठा छाेरा हुन सन्ताेष उनी सुरुदेखि एमाले पार्टिमा आवद्ध थिए, द्वन्द्वकाे समयमा आखार खुट्टा मा चाेट लागेर केही अशक्त समेत छन राना उनले आफ्नाे छाेराकाे शव चाडाे नेपाल ल्याईदिन सहयाेग गर्न सबैमा अनुराेध गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>