Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ जेठ ३१ गते मङ्गलबार

अजयमेरुले खाेल्याे गणककाे आवेदन

डडेल्धुराको अजयमेरु गाउँपालिकाले १२ जना स्वयंसेवी गणकको माग गरेको छ। पालिकाले मंगलबार एक सूचना जारी गर्दै स्थानीय वस्तुस्थिति विवरण संकलन गर्नका लागि स्वयंसेवी गणकको माग गरेको हो ।

पालिकाभित्र बस्तुस्थिती विवरण संकलन गर्नका करार सेवाका लागि  शैक्षिक योग्यता कक्षा १२ पास गरेका स्थानीय असार ७ गतेभित्र पालिकाको कार्यालयलमा आवेदन दिइसक्नुपर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>