बेल्डाँडी गाउँपालिकाले बिषयगत समिति र प्रवक्ता चयन गरेकाे छ । बुधवार पालिकाले प्रवक्तामा वडा १ का अध्यक्ष गज बहादुर बिष्टलाई चयन गरेकाे छ ।
बिषयगत समितिहरुमा सामाजिक सेवा तथा क्षमता बिकास समिति संयोजकमा तारा गिरी, आर्थिक बिकास समितिमा इन्द्र बहादुर खडका र पूर्वाधार बिकास समितिमा दुर्गा प्रसाद चौधरी चयन भएका छन् ।
यस्तै सामाजिक बिकास समिति संयोजकमा गज बहादुर बिष्ट, वातावरण तथा बिपत व्यवस्थापन समितिमा वीर वहादुर खडका चयन भएका छन ।
यस्तै बिधान समितिमा नारद सिंह उर्ध्याल र स्थानीय राजस्व परामर्श समिति संयोजकमा शान्ति नाथ चयन भएकि छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया