Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०१ गते बुधबार

कृष्णपुर ३ ले गर्याे निवर्तमान पदाधिकारिलाइ सम्मान ।

कृष्णपुर नगरपालिका वडा ३ का नव निर्वाचित प्रतिनिधिले निबर्तमान पदाधिकारि लाई सम्मान तथा बिदाई गरेकाे छ ।

फरक दलहरुका नेताहरुका बिच मनभिन्नता रहेने देखिरहेकाे समाजमा कृष्णपुर नगरपालिका वडा ३ का वडा अध्यक्ष खेम चाैधरिले बिगतका वडाका पदाधिकारिहरुलाइ वडाका तर्फबाट बिगतमा गरेका कामकाे सम्मान गर्दै एक समाराेह गरेर निवर्तमान भएका वडा अध्यक्ष सुन्दर चाैधरि र सदस्यहरुलाइ प्रमाण पत्र र दाेसल्ला मालाले सम्मान गरेकाे वडा सदस्य भिम जाेशिले बताउनु भयाे ।
उनका अनुसार वडाले बिगतमा पहिलाे कार्यकाल बाट वडाकाे लागि गरेकाे याेगदानकाे लागि सम्मान गरेकाे बताउनु भयाे ।  बिगतका सबै पदाधिकारि एमाले बाट निर्वाचित थिए भने अहिले सबै माओवादि केन्द्र बाट बिजय भएका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>