Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०१ गते बुधबार

बेतकाेट नगरमा प्रवक्ता चयन, बिषयगत समिति चयन हुन सकेन ।

बेतकाेट नगरपालिकाकाे प्रवक्तामा वडा ५ का अध्यक्ष चित्रदेव भट्ट चयन भएका छन । नगरकाे तेस्राे कार्यपालिका बैठक बाट नगर प्रवक्तामा भट्ट चयन भएका प्रवक्ताले बताएका छन ।

कंचनपुरका अधिकाँस स्थानिय तहहरुले बिषयगत समिति चयन गरिसक्दा पनि बेतकाेट नगरकाे बिषयगत समिति चयन हुन सकेकाे छैन । बुधबारकाे कार्यपालिका बैठकमा बिषयगत समिति गठनका बारेमा बिषय उठान भएकाे तर वडा अध्यक्ष बाहेकका कार्यपालिका सदस्यहरु समेतलाई बिषयगत समितिमा ल्याउने कुरा हुदा बुधबारकाे बैठकमा समिति गठनकाे काम हुन सकेन बैठक सहभागी सदस्य स्राेतले बताएका छन ।

प्रवक्ताले असार ६ गते बस्ने कार्यपालिका बैठक बाट बिषयगत समिति टुङ्याउने बताएका छन भने ८ गते नगरसभा बसेने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>