Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ०२ गते बिहिबार

कंचनपुरका बिध्यालयहरुले टेरेनन स्थानिय सरकारलाई । सरकारि बिध्यालयलाई आराम ।

भिमदत्त नगरपालिकाले अत्यधिक गर्मि भएकाेले बिध्यार्थिलाइ स्कुल आउजाउ गर्नै समस्या भएकाे महशुस गरि सराेकार बाला सबैकाे पहलमा जेठ २४ गते बाट जेठ २७ सम्म बिदा गरेकाे थियाे ।

गर्मि घट्ने छाट नदेखिए पछि पुन असार १ बाट ३ गते सम्म  नगरपालिकाले बिदा थपेकाे छ । तर सरकारि सामुदायिक बिध्यालय बन्द छन भने अधिकाँस बिध्यालय निजि तथा संस्थागत बिध्यालयहरु बिहानकाे समय ७ बजे बाट १० बजे सम्म संचालनमा छन ।

संचालनमा आएका बिध्यालय प्रअ हरु बिध्यार्थि लामाे समय काेभिडले डिष्टर्बमा परे अहिले गर्मिले समस्यामा परे बिहान चिसाे समयमा ४-५ परिरियड पढाएर चिसाेमै घर पठाउने गरेकाे बताउछन ।

भिमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का नगरपालिकाकाे निर्णय कार्यान्वयन भए नभएकाे बिषयमा बुझ्ने बताउछन ।

सामुदायिक बिधयालयका प्रअहरु नगरपालिकाले अत्यधिक गर्मिका कारण बिध्यार्थि लाई समस्या हुदा बिदा दिएकाे कारण बिध्यालय बन्द रहेकाे बताउछन, अभिभावक भने संस्थागत बिध्यालयका बच्चाहरु स्कुल जान्छन पढछन तर सामुदायिकका बच्चाहरु घरमै छन उनिहरुलाइ गृहकार्य समेत दिएर ब्यस्त गरिदिएकाे वा बिहान केहिबेर बिध्यालय लगाए पनि हुने बताउछन ।

याे अवस्था जिल्लाभरि जसाे देखिन्छ, सामुदायिक बिध्यालयका शिक्षक बिहान आफ्ना बच्चा लिएर संस्थागत बिध्यालयमा छाेडन गएका दृश्य देखिईरहेका छन ।

शुक्लफाँटा नगर प्रमुख रण बहादुर महरा शिक्षक र सराेकार बालाले बिध्यालयमा पठन पाठन गर्न समस्या भएकाेले असार ३ गते सम्म बिध्यालय बन्द गर्ने निर्णय गरेकाे हाे कसैले पढाउछन भने किन पढाएकाे नभन्ने जस्ले पढाउन सक्छ पढाउछन भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>