Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
धनगढी
२०७९ असार ०३ गते शुक्रबार

माेटरसाईकल दु्घटनामा परि रावलकाे मृत्यु ।

गोदावरी नगरपालिका–६ लालपुरस्थित सडकमा सु.प.प्र ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाजुरा घर भएका ३७ वर्षीय मोटरसाइकल चालक हिक्मत बहादुर रावलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रावलको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>