Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
भावना बडू
२०७९ असार ०३ गते शुक्रबार

पानी पार्न आदिबासि चाैधरिले गरे गैया बेहर्ना कार्यक्रम , याे कसरी मनाईन्छ र पानी आउँछ ।

असार महिना लाग्दा सम्म पनि पानी नपर्दा चाैधरि थारु हरुले पानी पार्ने परमपरागत गैया बेहर्ना कार्यक्रम गरेका छन ।

कृष्णपुर नगरपालिका वडा ३ र ५ का स्थानियले याे कार्यक्रम गरेका हुन । पानी नपर्दा खेतिपाति, चरा चुरङ्गि, जिवजन्तु र मानव समुदायमा समेत असर परेका कारण पानी पार्न गैया बेहर्ने कार्यक्रम गरिन्छ याे सबै कार्यक्रम ४ दिन सम्म हुने वडा ३ का भलमन्सा बिक्रम चाैधरि बताउनु हुन्छ ।

उनका अनुसार पानी नपर्दा सबैभन्दा पहिला माधा लाेटने कार्यक्रम हुन्छ यस्मा महिला पुरुषहरु राति घर घरमा पानी हाल्ने र भ्यागुताे जस्ताे गरि हिड्ने र केहिले अरु घरकाे हलाे चाेरेर ल्याउने गर्दछन चाेरि हुदा गालि जति धेरै हुन्छ त्यत्ति चाडाे पानी पर्ने बिश्वास रहेकाे छ ।

यसपछि रातभरि सजना ( एक किसिमकाे दाेहरि) गाउने बिहान कतै अर्काे गाउँमा गई गाई चाेरेर ल्याउने त्याे गाई घर पुगाइ  गाेठमा बाधेपछि फुला लाेहर्ने कार्यक्रम सुरु हुने बताउछन ।
यश कार्यक्रममा आफ्नाे टाेल गाउँमा भएका घरहरुबाट फलफुल तरकारि आदि दिने गर्दछन ।

गाई ल्याएका मान्छे आफ्नाे गाउँमा पुग्ने र उनिहरुसित
गाई खाेलि दिने बिषयमा दुबै पक्ष बिच  सजना गाउने र हार जित भएपछि राेकिने चलन रहेकाे, हार्ने पक्ष बाख्रि र जित्ने पक्ष बाेका हुने र बाेका र बाख्रि बालि लागेकाे अभ्यास समेत गर्ने गरिन्छ ।
त्यसपछि बेङ्वा पुज्ने वा भ्यागुताे हरुकाे आपसमा बिवाह गराउने चलन छ । यसरी कार्यक्रम सकिदा सम्म पानी पर्ने र परिआएकाे कृष्णपुर ३ का वडा अध्यक्ष खेम चाैधरि बताउछन ।
यस्तै याे परम्परा बाध्याताबस मात्रै हुने र यस्मा गाईने सजना लाेप हुने अवस्थामा रहेकाे युँवा पिढिहरुले गाउने लगायतका बिषयहरु नजान्दा संस्कृति समेत लाेप हुने अवस्थामा पुगेका कारण यस्लाई संरक्षण समेत गर्नुपर्ने वा ५ का निवर्तमान वडा अध्यक्ष आशाराम चाैधरि बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>