Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०५ गते आइतबार

लालझाडि गाउँपालिकामा नयाँ नेतृत्व आए संगै मछेलि नदिकाे धार परिवर्तन ।

लालझाडि गाउपालिकामा मछेलि नदिकाे धार परिवर्तन भैरहेकाे छ । पालिकाकाे वडा ५ भएर बग्ने मछेलि नदिकाे धार परिवर्तन भैरहेकाे हाे ।

लामाे समय देखि नदिले बिगाह का बिगाह जमिन कटानि गर्ने तथा सयाै बिगाह जमिनकाे खेतिपाति बाढिले नष्ट भैरहेकाे अवस्थामा आज सम्म कुनैपनि निकायले नदि नियन्त्रण नगरि दिदा स्थानिय किसान समस्यामा रहेकाे स्थानिय दिवान सिह धामि बताउछन ।

केही बर्ष पहिले जनताकाे तटबन्धले बाधेकाे तटबन्ध समेत नदिले फुटाउने र प्रतेक बर्ष नदिकाे बाढि गाउँ तथा खेतमा पसिरहेकाे नदिले खेति रहेकाे जमिन काट्दै सि आकारकाे भै सकेका कारण घर खेत बचाउन नदिकाे धार पुरानै अवस्थामा फर्काउन नदिमा भ्याकु लगाएर सिधा गरिरहेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन । 

नदिले पुरानाे ठाउँ बाट धार परिवर्तन गर्दै करिव २०० मिटर पश्चिम तिर सरेकाे छ । अहिले पुर्व तर्फ खनेर नाला बनिरहेकाे छ, यहि नाला भएर नदिकाे पानि बगाउन सके बर्खाकाे बाढिकाे खतरा बाट बच्न सकिने आशा गरेकाे स्थानियबासि अम्मर सिह धामि बताउछन ।

मछेलि नदिले यहि वडामा मात्र सयाै बिगाह खेतिमा बाढिले बर्सेनि क्षति गर्दै आएकाे छ भने कतिपय किसानका जग्गा कटानि गरेर सुकुम्बासि हुने अवस्थामा पुर्याएकाे शिक्षक तथा स्थानिय बासि खडक थापा बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>