Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०५ गते आइतबार

उधाेग बाणिज्य संघ कंचनपुरकाे निर्वाचन असार २५ गते हुने ।

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन असार २५ गते तोकिएको छ । आईतबार (आज) बसेको ४९ औं कार्य समिति बैठकले असार २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘अब निर्वाचनको आवश्यक तयारी गरेर  १७ औं कार्य समिति चयन गरिने बरिष्ट उपाध्यक्ष पिताम्बर जाेशीले बताए । उधाेगि ब्यावसायिकाे छाता संगठनका रुपमा २०३९ सालमा उद्योग बाणिज्य संघ भएको थियो । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>