Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ०५ गते आइतबार

सुदुरपश्चिम विश्वविद्यालय दिक्षान्त समाराेहमा अशुद्ध शब्दकाे प्रयाेग ।



सुदूरपश्चिम बिश्वबिद्धालयले दीक्षान्त समाराेहमा अशुद्ध शब्द प्रयाेग गरेकाे भेटिएकाे छ । दाेस्राे दीक्षान्त समाराेहका अवसरमा कुलपति प्रधानमन्त्री, सह कुलपति शिक्षामन्त्री, भारतका बिश्वबिद्यालय र नेपालकै अरु बिश्वबिद्यालयका उप कुलपति सहभागी कार्यक्रममा भाषिक रुपमा अशुद्ध शब्दकाे प्रयाेग भएकाे पाईएकाे हाे ।

भाषाकाे समेत ज्ञान दिइरहेकाे बिश्वबिद्यालयले आफै अशुद्ध भाषाकाे प्रयाेग गरेकाे चर्चा महेन्द्रनगरमा चलिरहेकाे छ । दीक्षान्त समाराेहकाे फाेटाे खिच्न बनाईएकाे ब्यानरमा लेखिएकाे समाराेह CEREMONY हुनुपर्ने ठाँउमा CEREMONEY लेखिएको पाइएकाे छ ।

बिश्वबिद्यालयका प्राध्यापक,कर्मचारी, विद्यार्थीहरुले सामाजिक संजालमा याे बिषय प्रमुखका साथ उठाएकाे पाइएकाे छ । यसै सन्दर्भमा समृद्धि पाेष्टले बिश्वबिद्यालयकाे केन्द्रीय कार्यालय गई उपकुलपति अम्मराज जाेशी र रजिष्टार यज्ञराज पाठकसंग यस विषयमा जान्न खाेजेकाे थियाे तर वहाहरु जिल्ला बाहिर रहेकाे प्रशासनले जानकारी दिएकाे छ ।
बिश्वबिद्यालय स्राेतका अनुसार परीक्षा नियन्त्रण कार्यालय समेत बाट ब्यावस्थापन टिममा रहेका साे टिममा ३ जना अग्रेजि बिषयका प्राध्यापक रहेकाे बताएका छन ।

यस्तै बिश्वबिद्यालयले दीक्षान्त समाराेहकाे राम्राे संग सुचना समेत नदिएको बिद्यार्थिहरुकाे गुनासाे आएकाे छ । महेन्द्रनगरमै रहेका कतिपय बिध्यार्थिले समृद्धि पाेष्ट संग कुरा गर्दै बिश्वबिद्धालयकाे सुचना देखिएन दीक्षान्त समाराेह भैसकेछ सहभागि हुने जीव भरकाे सपना चकनाचुर भएकाे बताएका छन  । जम्मा १५९८ बिद्यार्थी मध्ये ३१८ जना मात्र सहभागी भएका थिए ।

बिश्वबिद्यालयका प्रसाशक तथा सुचना अधिकारि सन्ताेष बिष्टले ब्याक्तिगत सुचना गर्ने कुरा भएन फेसबुक लगायतमा सुचना गरेकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>