Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०६ गते सोमबार

सशस्त्र प्रहरी उपरिक्षक बढुवा सिफारिसमा काे काे परे
फाईल फाेटाे

। सशस्त्र प्रहरी बल नेपालका ३७ जना नायव उपरीक्षक (डीएसपी) हरुलाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसहुनेहरुमा एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन् भने अन्तिममा पुरनचन्द्र भट्ट छन् । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई शक्ति केन्द्रको चर्को दवाब आएपछी बढुवामा केही दिन ढिलाई भएको हो । यसपटक बढुवा सिफारिसमा महानिरीक्षक अर्यालले चाहेर पनि केही अधिकृत भने छुटेका छन् । बडुवा सिफारिस लिष्ट निम्न छ 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>