Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०६ गते सोमबार

पन्ज्यूनयाँमा जिप दुर्घटना हुदा २ घाईते

पन्ज्यूनयाँमा जीप दुर्घटना हुँदा गाडी धनीसहित दुई जना घाइते भएका छन् । बैतडिकाे पन्ज्यूनयाँमा सडक बाट जिप तल खसेकाे हाे ।

गोकुलेश्वरतर्फ आइरहेको से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा शैल्यशिखर नगरपालिकाका गाडी धनी हरिदत्त जोशी र चालक भुवन बिष्ट घाइते भएका हुन् ।

दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>