Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०७ गते मङ्गलबार

मुल्यबृद्धि बिरुद्ध महेन्द्रनगरमा चक्काजाम, प्रहरिकाे बल प्रयाेग ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बढदो महंगीलाई नियन्त्रणमा राख्न नसकेको भन्दै सर्वसाधारणहरु रोडमा आउने थालेका छन ।

आज मुल्य बृद्धिका विरुद्ध कञ्चनपुरको महेन्द्रनगर बजारमा सांकेतिक विरोधस्वरुप प्रदर्शन र पूर्व पश्चिम राजमार्ग अन्तर्गत भासीमा १ घण्टा चक्काजाम गरेको हुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राजमार्गमा करिब एक घण्टा चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अहिले देशैभरमा सरकारले गरेको मुल्य वृद्धिको आलोचना तथा विरोध भईरहेको छ । प्रतिलिटर रु ९५ मा पाईने पेट्रोल रु १ सय ९९, डिजल र मटितेल १ सय ९२ रुपया पुगेको छ । सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग रहेको छ ।

प्रहरीले बल प्रयोग गरेर अहिले राजमार्ग सुचारु गरेको छ ।
बजार भाउ बढेर सर्वसाधारणको आर्थिक अवस्थाले थेगि नसक्नु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>