Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार ०८ गते बुधबार

शिक्षामा २०%  बजेट छुट्याउनु पर्ने मागसहित अनेरास्ववियू ,डडेल्धुरा द्वारा ७ वटै स्थानीय तहलाई सुझाव सहित  ज्ञापनपत्र

   नेकपा (एस) निकट अखिल नेपाल् राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन , डडेल्धुरा ले  बजेट निर्माण को प्रक्रियामा रहेका डडेल्धुरा का ७ वटै स्थानीय तह लाई  शिक्षा लाई प्राथमिकता मा राखेर कुल बजेट को २० % छुट्याउनु पर्ने सुझाव सहित ज्ञापनपत्र बुझाएको छ । साथै आधारभुत तहदेखि मा.वि तहसम्म को निशुल्क शिक्षा को अधिकार लाई कार्यान्वयन गर्नुपर्ने , पालिका मा आवासीय सुबिधा सहित को थप प्राबिधिक विध्यालय स्थापना गर्नुपर्ने , मावि तहका विध्यालय लाई प्रयोगशाला र खेलकुद सामग्री सम्पन्न बनाइनुपर्ने , क्याम्पस र विध्यालय मा सुविधाजनक चमेना गृह निर्माण गर्नुपर्ने ,विपन्न र जेहन्दार विध्यार्थी का लागि छात्रवृत्ति को व्यवस्था गर्नु पर्ने सुझाव सहित  जिल्ला का परशुराम र अमरगढी नगरपालिका  सहित भागेश्वर , नवदुर्गा , गन्यापधुरा , अजयमेरु , आलिताल गाउँपालिकाहरु मा विभिन्न माध्यमबाट  ज्ञापनपत्र बुझाइएको हो । सुझाव सहित को  ज्ञापनपत्र अनेरास्ववियू , डडेल्धुरा अध्यक्ष दिपेन्द्र थलाल को नेतृत्व मा बुझाइएको , जिल्ला कमिटी सदस्य एवम् परशुराम का अध्यक्ष उत्तम गुर्धामी ले जानकारी दिनुभयो 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>