Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०८ गते बुधबार

बेतकाेट नगरपालिकाकाे ४  बिषयगत समिति गठन

बेतकाेट नगरपालिकाले ४ बिषयगत समिति गठन गरेकाे छ । साेमबार बसेकाे कार्यापालिका बैठक बाट ४ बिषयगत समिति गठन गरेकाे नगर प्रवक्ता चित्रदेव भट्टले बताएका छन ।

सामाजिक बिकास समिति संयाेजकमा वडा ४ का अध्यक्ष नरेन्द्र बहादुर बाेहरा, पुर्वाधार बिकास समिति संयाेजकमा वडा ३ अध्यक्ष माेहन बहादुर गुरधामि, वन वातावरण संयाेजकमा कार्यपालिका सदस्य कार्यपालिका सदस्य जयन्ति पन्त, आर्थिक समिति संयाेजकमा कार्यपलिका सदस्य प्रकाश दमाई चयन गरिएकाे, अन्य समितिहरु नगर सभाबाट पुर्ण जानकारि प्रवम्ता भट्टले दिएका छन ।
नगर प्रमुख, उप प्रमुख र ५ वडा अध्यक्ष सहित कार्यपालिकामा नेपाली काग्रेसकाे बहुमत रहेकाे छ । नगरमा जम्मा १० वडा रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>