Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०८ गते बुधबार

सुडा दुर्घटना अपडेट घाईते महिला जाेशि अस्पताल पुर्याउदा मृत घाेषित ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग (डाउना होटल नजिक) बुधवार बिहान बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको गइरहेको ना४ख८०७७ नम्बरको बसको ठक्करबाट साइकल यात्री बेदकोट नगरपालिका–७ डेरागरि बस्ने २८ वर्षीया बिमला जोशी लाई उपचारका लागि महाकालि प्रादेशिक अस्पतालमा पुर्याएपछि डाक्टरले मृत्य घाेषित गरेकाे हाे ।

सडक पार गर्दै गर्दा जोशीलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।  बस चालक राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको स्थानिय प्रहरिले बताएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>