Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०८ गते बुधबार

एमाले सांसद खातुनकाे पद किर्ते गरेकाेमा चैट

गाविस सचिवको हस्ताक्षर किर्ते गरेको अभियोग लागेकी नेकपा (एमाले) का तर्फबाट प्रदेश-१ की प्रदेशसभा सदस्य गुलेफुन खातुनको पद गएको छ ।

मोरङको तत्कालिन कदमाहा गाबिसबाट २०७१ चैत ४ गते लिएको सिफारिसकै चलानी नम्बर राखेर उनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि गाविस सचिवको हस्ताक्षर किर्ते गरेर अर्को सिफारिस बनाएको खुलेको थियो ।

एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो । खातुनलाई सरकारी छाप र हस्ताक्षर किर्तेको मुद्दामा जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते नै उक्त मुद्दाको फैसला गर्दै दोषी ठहर गरेको थियो ।

त्यसपछि उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते पुनरावेदन गरेकी खातुनले त्यहाँ पनि मुद्दा हारेकी थिइन । त्यसपछि सर्वोच्च पुगेकी थिइन । सर्वोच्चले उनको निवेदन खारेज गरिदिएपछि अब उनले कानुन अनुसार सजायँ भोग्नुपर्ने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>