Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०८ गते बुधबार

कंचनपुर उधाेग वाणिज्य संघकाे चुनावि कार्यतालिका यस्ताे छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले निर्वाचन कार्य तालिका सार्बजनिक गरेको छ । असार २५ गते हुने १७ औं कार्यकारणी समिति निर्वाचनका लागि सोमवार कार्य तालिका सार्बजनिक गरिएको हो ।

कार्य समिति बैठकले निर्वाचनको मिति तोकेपछि मूख्य निर्वाचन आयुक्त पूर्णबहादुर चन्दले कार्य तालिका सार्बजनिक गरेका छन् ।

अध्यक्ष पदमा मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । बरिष्ठ उपाध्यक्ष पदका लागि ४१ हजार र अन्य पदाधिकारीहरु (उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष) का लागि समान ३१ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

समितिका अनुसार मतदाता नामावली प्रकाशन १० गते हुने छ भने अन्तिम मतदाता नामावली प्रकाशन १२ गतेका लागि तोकिएको छ ।

उम्मेदवार मनोनयन पत्र दर्ता १४ गते हुने छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भने १६ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>