Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०९ गते बिहिबार

सुडामा भारतिय कारकाे ठक्कर बाट साईकल सवार किशाेर गम्भीर घाईते ।

बेतकाेट नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गको (डाउना होटल) नजिक भारतीय नम्बर प्लेटको कारले बिहीवार साइकलमा सवार एक  किशोरलाई ठक्कर दिएको छ ।

बुधबार यसै ठाउँमा बसले साइकल सवार महिला लाई ठक्कर दिदा महिलाकाे मृत्यु भएको थियो । आज पुनः त्यही स्थानमा भएको अर्को दुर्घटनामा किशोर गम्भीर घाइते भएका हुन् ।

डीएल ३ सीसीएस ९४७६ नम्बरको कारले साइकलमा एकै दिशातर्फ गइरहेका बेदकोट नगरपालिका ७ का १५ वर्षीय आयुष भट्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकाे सथानिय प्रहरीले जनाएको छ ।

कार चालक रोहित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको टाउकोमा चाेट लागेका कारण महाकालि अस्पतालमा सिटिस्क्यान हुन नसकेपछि धनगढि रिफर गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>