Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असार ०९ गते बिहिबार

ब्यास गाउपालिकाले सम्मान गर्दै पालिका सभामा प्रमुख अथिति भए समाजसेबि कुवर

लिपुलेक लिम्पियाधुरा रहेकाे गाउँपालिका ब्यासकाे नीति तथा कार्यक्रमकाे उद्धाटन सत्रमा पालिका सभामा पालिका अध्यक्ष प्रमुख अथिति हुने चलनकाे अन्त्य गरिएकाे छ ।

पालिकाकाे बुधबार बसेकाे पालिका सभामा आफ्नै कार्यक्रममा आफै प्रमुख अतिथि र अतिथि हुने विद्यमान परम्पराको अन्त गर्दै पालिका समाजसेवि मान सिह कुवर लाई प्रमुख अथिति बनाईएकाे छ भने पालिका अध्यक्ष मंगल सिह धामीकाे अध्यक्षतामा व्यास गाउपालिकाको ११ औ गाउ सभाको उद्घाटन भएकाे पालिका उपाध्यक्ष बिनाेद सिह कुवर ले समृद्धि पाेष्ट लाई बताए ।

उनका अनुसार समारोहमा नीति तथा कार्यक्रमका लागि विभिन्न सुझाव सङ्कलन गर्दै सम्पन्न भएको छ भाेलि १० गते नीति कार्यक्रम आउने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>