Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १० गते शुक्रबार

बाणिज्य शास्त्रमा स्नातक गरेका युवा ब्यावसायि बाेहरा बाणिज्य संघकाे महासचिवका आकाक्षी

 कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आँकाक्षी देखिएका छन । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ । 

झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाँक्षा देखिएका छन । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । शुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए । 

 तेस्रो पटक १६ औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा महासचिव पदमा चुनावमा होमिएका बोहरा असफल भएका थिए । फेरी बोहराले यस पटक पनि महासचिव पदमा देखिएका हुन । ०६२सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन । वाणिज्यशास्त्रमै स्नातक गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एव आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रुपमा चिनिन्छन । उनको चर्चा संगै कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>