Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १२ गते आइतबार

प्रदेश लाेकसेवा निजामति कर्मचारि भर्नामा पाएन अपांगले आरक्षण

दाेस्राे जनआन्दोलन पछि देशमा अन्तरिम संविधान बन्याे जस्ले विभिन्न ठाउँमा समावेशी आरक्षणकाे ग्यारेन्टि गरेकाे थियाे । याे संगै देशले नेपालकाे संविधान २०७३ बाट प्रदेश लाेकसेवा आयाेगकाे ब्यावस्था गरे बमाेजिम प्रदेश लाेक सेवा आयाेगले पहिलाे पटक बन रक्षक पदकाे पद पुर्ति गरिरहेकाे छ ।

वि. न. ५०१- ५०७/ २०७८- २०८९ खुला तथा समावेशी पदकाे लागि बिज्ञापन खाेलेकाेमा साेहि बिज्ञापनमा बैतडि जिल्ला डिलासैनी गाउपालिकाका बासुदेव जाेशिले समावेशी समुहमा फारम भरेका छन ।
उनी राताे कार्ड पाउने क वर्गका अपांग छन  खुट्टा दुर्घटनामा परि एउटा खुट्टाले दाैडिन समस्या हुन्छ । तर उनलाइ शाररिक छनाैटमा उनलाई खुला सरह हाे यस्मा कुनै ब्यावस्ता छैन भनेर रिजेक्ट गरियाे र उनले समाबेशी भनिसकेपछि आफुले पनि  सहभागी हुन पाउनु पर्ने, संबिधानमा निजामति कर्मचारि भर्नामा दिईएकाे आरक्षण यस्मा पनि हुन पाउनु पर्ने बताएका छन । उनले एक भिडियाे शेयर गर्दै आफुलाई सहि सुझाव दिन पनि आग्रह गरेका छन ।

यश सम्बन्ध प्रदेश लाेकसेवाका सचिव रामहरि ज्ञवालि संग सम्पर्क गरि समावेशी भनेर फारम बुझ्ने, राेल नम्बर दिने तर शाररिक परिक्षामा रिजेक्ट किन गर्नुभयाे भनेर साेद्धा वहाले निजामति कर्मचारि भर्नामा आरक्षण रहेकाे तर याे पदमा कामकाे प्रकृति फरक भएका कारण छुटकाे वा आरक्षणकाे प्रावधान नरहेकाे बताउनु भयाे । वहाले संघकाे आयाेगमा पनि याे ब्यावस्था नभएकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>