Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ असार १२ गते आइतबार

शिवगणेश ग्रामिण विद्युत सहकारी संस्थाको अध्यक्ष सहित प्यानल नै बाम गठबन्धन विजयी


कैलाली, गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नबराज सापकोटाको प्यानल विजयी भएकाे छ । शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी शिव प्रसाद चौधरीले ५२९ मत प्राप्त गर्दा  वाम गठबन्धन माओवादी, एमाले र समाजवादीका साझा उम्मेदवार रहेका सापकोटाले ६५२ मत प्राप्त गर्दै १२३ मतको अन्तरले विजयी भएका हुन् । उपाध्यक्ष  फिरीराम चाैधरी ६३५ मतले बिजयी हुँदा जानकी देवी चन्दले ५१२ मत प्राप्त गरिन् । सचिवमा कमल जनाला ६१४ मतले विजयी हुदाँ वेद प्रसाद चौधरीले ५३० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा कृष्ण विश्वकर्मा ६१९ मतले बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तिर्थ कुरमालले ५१९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा क्रमश: सापकोटा प्यानलका मिना बोहोरा, टेक विक, नारायण बस्नेत, बसन्ती चाैधरी र  दल बहादुर कामी विजयी भएका छन् ।
सहकारी संस्थाको स्थापना कालदेखि व्यवस्थापनको रुपमा कार्यरत रहेका सापकोटाले २०७८ साल असार २० गते राजिनामा दिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>