Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असार १३ गते सोमबार

दार्चुलामा नेपाली सेनाले निर्माण गरिरहेकाे सडकमा भिरबाट लडेर  मजुदुरकाे मृत्यु ।

दार्चुलामा नेपाली सेनाले निर्माण गरिरहेको ब्यास  गाउपालिका वडा २ मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत एक मजदुरको भीरबाट लडेर सोमबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका-४ सिप्टीका ४६ वर्षीय जयबहादुर धामीको बिहान १० बजेतिर भीरबाट लडेर मृत्यु भएको हो ।

व्याँस गाउँपालिका-२ मालगाउँस्थित माकुरीघाट नजिक नकुलिधार भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

उनका अनुसार अहिले प्रहरी टोली घटनास्थल पुगेर र शव उठाउने काम चलिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>