Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १४ गते मङ्गलबार

ब्यावसायि  गुरुङ र जाेशी कंचनपुर उधाेग बाणिज्य संघकाे चुनावमा निर्बिराेध

उधाेग बाणिज्य संघ कंचनपुरकाे १७ औं कार्यकारिणी समितिको निर्वाचन अन्तर्गत बुधवार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । उक्त समय भित्र उद्योग उपाध्यक्ष र कोषाध्यक्षमा सुरेश गुरुङ र चेतराज जोशीको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएकाे छ ।

उद्योग उपाध्यक्षमा निर्विरोध भएका गुरुङ तमु टायर रिसोलिङ सेन्टर र कोषाध्यक्षमा निर्विरोध जोशी चेतन सप्लायर्सका सञ्चालक हुन् ।

उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समितिको निर्वाचन यहीँ असार २५ गते हुने छ । बिहीवार उम्मेदवारी माथि दाबी, बिरोधको समय तोकिएको छ । शुक्रवारसम्म उम्मेदवारी फिर्ताको समय दिइएको संघले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>