Samriddhipost
२०८२ चैत ०५ गते बिहिबार
ट्रेन्डिङ
बैतडी
२०७९ असार १५ गते बुधबार

मेलाैली नगरमा नेपाली कागज उत्पादनकाे तालिम, स्थानिय राेजगारि पाउनेमा ढुक्क ।

मेलाैली नगरपालिका ,लधु उध्यम तथा गरिबी निवारण कार्यक्रम अन्तरगत १५दिने नेपाली आधुनिक हाते कागज सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।
सिगास गाउँपालिका वडा   ९ जालहाल्ला पुरानो चाैखाम गाबिस बैतडी मा संंचालित तालिममा मेलाैली नपा ५ बैतडी बाट ८ जना सहभागी रहेका थिए । कार्यक्रममा उद्यम कार्यक्रम  संयोजक सुरेन्द्र वड , प्रशिक्षक तथा बरिस्ठ समाजसेवी तत्कालीन चाैखाम गाबिस निर्विरोध अध्यक्ष बिरबहादुर चन्द,निवर्तमान वडा अध्यक्ष लक्ष्मी चन्द सह प्रशिक्षक शंकर चन्द लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा संयोजक वडका अनुसार प्रत्येक वडामा सिपमुलक कार्यक्रम गर्दै आएको र जस्ले रोजगारी को बाटो खुलेको बताए ।प्रशिक्षक वीर बहादुर चन्दले बिगत ४० सालदेखि शिक्षकको जागिर छोडि आफू समाजसेवा तिर लागेको हरेक बिध्यालय ,बन लगायत संघ संस्था मा अध्यक्ष हुदै २०४९को पहिलो स्थानीय निर्वाचन मा आफू मेरो निस्वार्थ सेवालाई समर्थन गर्दै यहाको जन्ताले चाैखाम गाबिस को अध्यक्ष सर्वसम्मत बनाएको ,पछिल्लो समय बन कार्यालय बैतडी शीत समन्वय गरि स्थानीय कागज कच्चापदार्थ लोक्ताको उपयोग गरि हाते कागज बनाउन सकिने हुदा यसतिर लागेको र हाल काठमाडौं ललितपुर लगायत देशभर हामीले उत्पादन गरेको कागज निर्यात हुने बताए ।

तत्कालीन वातावरण मन्त्री जयदेब जोशी द्वारा उद्याेगको उद्घाटन २०६८ भएकाे र  हाल सम्म अनेक कठिनाइ झेल्दै सफलता तिर लागेको बताए साथै कार्यक्रममा प्रशिक्षार्थी भएर मेलाैली ५ बाट सहभागी राजेशकुमार जोशी का अनुसार आफू २०६३ मा बिधुत जडानको तालिम,पेन्टिङ आर्ट,सुधारिएको चुलो,घट्टपानी लगायत तालिम पुर्ण रुपमा सम्पन्न पश्चात् आफू आफ्नो घरपरिवार चलाउन यिनै सिपका कारण निर्भर भएको र अब कागज उध्योग खोलेर मेलाैलिमा पनि रोजगारी दिने बताए 

जाेशी कंचनपुर महेन्द्रनगर छदा बिध्यार्थी राजनीति गरेर स्थानीय बाल जागृति कलेजको स्वबियु उपसभापति समेत रहिसकेका छन । आफू पढेर पनि काम सानोतिनो नठानि उद्यम रोजगारी गर्नु पर्नेमा जोडदिदै यसबारे सरकारले बढि भन्दाबढि ध्यानदिई नेपाली कागज को बजार बनाई घरमै रोजगारी सिर्जना गरिदिन आग्रह गर्दछ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>