Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार १६ गते बिहिबार

पन्तकाे उमेदबारि संगै मल्ल निर्बिराेध निर्वाचित ।

कञ्चनपुर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल निर्बिरोध निर्वाचित भएका छन । पिताम्बर जोशी समुहबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका मल्ल निर्बिरोध निर्वाचित भएका हुन ।

बिहिबार उम्मेदवारी फिर्ता लिने तालिका अनुरुप गणेश दत्त जोशी समुहका मदन राज पन्तले उम्मेदवारी फिर्ता लिएसंगै बरिष्ठ उपाध्यक्षमा मल्ल निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दशकौँदेखि व्यवसाय गर्दै आएका मल्लले कोरोना महामारीका बेला नागरिकको स्वास्थ्य क्षेत्रमा काम गरेर चर्चा कमाएका थिए । बरिष्ठ उपाध्यक्षमा मल्ल निर्बिरोधसंगै पिताम्बर जोशी समुहका कोषाध्यक्ष चेतराज जोशी, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन । अन्य पदाधिकारीमा समेत निर्बिरोध गराउने प्रयास भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>