Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १६ गते बिहिबार

मुख्य तीन पद बाहेक सबैमा निर्बिराेध, सचिवमा भट्ट निर्बिराेध

कञ्चनपुर उद्योग वाणिज्य संघको सचिबमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन् । सचिब पदका उम्मेदवार करन पाल उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएका हुन् ।

उम्मेदवारी फिर्ता लिने समयभित्र पालले भट्टको उपस्थितिमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

असार २५ गते १७ औं कार्यकारिणी समितिको मतदान हुदैछ । निर्वाचन तालिका अनुरुप असार १६ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

समाचार तयार पार्दा सम्म अध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिव बाहेक सबै पद निर्विरोध चयन भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>