धनगढीको एक निजि अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा २ वाणीका गणेश कुँवरकी श्रीमती २४ वर्षीया गौमती कुँवरले धनगढीको मायामेट्रो अस्पतालमा तिन सन्तान जन्माएकी हुन्।
कुँवरले पहिलो पटक २ छोरा र १ छोरी गरी ३ सन्तानलाई जन्म दिएकी हुन्। बिहिबार राती करीब ११ बजे उनले बच्चा जनमाएको कृष्णपुर वडा २ का अध्यक्ष अर्जुन साउद बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया