Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १९ गते आइतबार

भिमदत्त नगरपालिकाले आफ्नै कार्यालयका शाैचालय सफा गर्न सकेन ।

भिमदत्त नगरपालिकाकाे प्रशासनिक भवनकाे शैचालय सफा गर्न सकेकाे छैन । कार्यालय भवन भित्र रहेकाे पुरुष शैचालयमा फिनायल राखिएका छन तर प्यानहरु सफा गरेका छैनन ।

यस्तै शैचालय भित्र पानी जमेकाे देखिन्छ भने छतभरि पानी चुहिएर लेउ लागेकाे छ । जिल्लाकै ठुलाे र पुरानाे नगरपालिका आफ्नैे सफाइ कर्मचारि रहेकाे नगर पालिका हाे । नगरपालिका संग आफ्नै सफाइ कर्मचारि रहेका छन भने, कार्यालयका कर्मचारीहरु ले पनि यहि शाैचालय प्रयाेग गर्दछन तर सफाइ भने गरेकाे देखिदैन । प्यानहरुमा तथा भित्ताका कुनाहरुमा गुट्खा खाएर थुकेकाे देखिन्छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>