Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार २१ गते मङ्गलबार

महाकाली प्रादेशिक अस्पतालमा इन्डोस्कोपी / ब्रोंकोस्कोपी सेवा सुरु ।

महाकाली प्रादेशिक अस्पतालमा साेमबार बाट इन्डोस्कोपी / ब्रोंकोस्कोपी सेवा संचालन भएकाे हाे । याे सेवा नहुदा पेट छाति लगायतका बिरामिलाई उपचारमा समस्या हुने गरेकाे थियाे ।

अस्पतालमा आउने पेट र छाति सम्बन्धिका थुप्रै बिरामि याे सेवा नभएका कारण अस्पतालले सेवा दिन नसकेकाे अवस्था थियाे । यस्ताे अवस्थामा बिरामिहरु धनगढि, काेहलपुर तथा नजिकका भारतिय अस्पतालहरुमा जाने गरेका थिए । यसरी बिरामि अवस्थामा कंचनपुरका बिरामि महङ्गाे खर्च गरेर टाढाका अस्पतालमा जानुपर्ने अवस्था रहेकाे अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरण बताउछन ।

याे सेवा सुरु भएपछि पेट र छाति सम्बन्धि समस्याका बिरामि लाभान्वित हुनेछन भने, घर नजिकै सस्ताे सहज र सुलभ सेवा पाउने अस्पतालका अध्यक्ष भट्ट बताउछन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>