काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको महाकाली यातायातको बस मंगलवार बिहान पूर्व–पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुर पोष्ट नजिक दुर्घटना भएको छ ।
सुदूरपश्चिम प्रदेश ०२००१ ख ११०८ नम्बरको बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । महाकाली यातायात प्रालीका उपाध्यक्ष बिष्णु कडेलका अनुसार सडकबाट चिप्लिएर बस ५-६ मिटर बाहिर गएको छ ।
'यात्रुहरुलाई सामान्य चोटपटक लागेको छ,' उनले भने, 'सबैको उद्धारपछि उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया