Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डाेटी
२०७९ असार २१ गते मङ्गलबार

भालुकाे आक्रमण बाट पुर्बिचाैकिका खड्का घाईते

डाेटि जिल्लाकाे पुर्विचाैकी गाउँपालिमा एक जंगली भालुले एक जनालाई आक्रमण गरि घाईते पारेकाे छ ।

स्थानिय गणेश साउदले दिएकाे सूचना अनुसार वडा नं. १ बस्ने नर बहादुर खड्कालाई आज विहानकाे समयमा छाेरेपानी भन्ने स्थानमा आक्रमण गरेकाे हाे ।

भालुकाे आक्रमणमा परेका खड्काकाे टाउकाे मुखमा चाेट लागेकाे साउदले बताए । जिल्लामा उनकाे उपचार सम्भव नभए पछि थप उपचारका लागि धनगढी रिफर गरिएकाे साउदले बताए ।

घाईते खड्का विहानकाे समयमा घरबाट खर्क जादै गरेकाे समयमा भालुले आक्रमण गरेकाे हाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>