धनगढीबाट डडेल्धुरातर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०४ ००१ च ००५८ नम्बरको स्कारपियोमा अचानक तार सर्ट भई मंगलबार आगलागी हुँदा गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ ।
गन्यापधुरा गाउँपालिका-१ हगुल्टेस्थित सडकमा अचानक गाडीमा आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भात्काँडाबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
स्याउलेस्थित ट्राफिक प्रहरीका सई जित देउवाका अनुसार तार सर्ट भएर आगलागी हुँदा गाडी जलेर नष्ट भएको छ भने कुनै मानवीय क्षति भएको छैन । गाडी डडेल्धुराका शान्ति जोशीको भएको पनि प्रहरीले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया