Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २२ गते बुधबार

महेन्द्रनगरमा अजथाभाबि पार्किङ गर्ने सवारि साधन ह्विल लक हुदै ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजार क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारी साधनहरुको 'ह्वील लक' गर्न थालेको छ ।

बुधवार भीमदत्त नगरपालिका-४ चम्मनचौकस्थित सडकमा आवागमन प्रभावित हुने गरी अनियन्त्रित तरिकाले पार्किङ गरिएका दुई वटा सवारीसाधनको ह्वील लक गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाट खटिएका टाेलिले एउटा फोर्स र अर्को वीङगर गाडीमा ह्लिल लक गरिएको र जरिवाना तिराएर मात्र सवारीसाधन छाडिने ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

'नजिकै बसपार्क हुदा हुँदै हाईबे तथा सडक किनारमा जथाभाबि पार्किङ गर्ने हरुलाई कार्वाहि हुने ट्राफिक कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>