Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असार २२ गते बुधबार

तुईन बाट महाकालि तरेर नेपाल आउदा नदिमा बगेर बेपत्ता
फायल फाेटाे

दार्चुलामा तुइनको तार चुडिदा महाकाली नदीमा खसेर एक जना किशोर बेपत्ता भएका छन् । व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिन बुढाथोकी बुधवार तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतिक विष्टले बताए ।

‘तुइनमा चढेर भारतीय बजारबाट व्याँसको दुम्लिङ आउँदा तार चुडिएर महाकाली नदीमा खसेको खबर आएको छ,' उनले भने, 'खोजीका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाएका छौं ।'

नेपाल भएर जाने बाटाे नहुदा भएकाे सडक राम्राे नहुदा नेपालिहरुले महाकालि तर्दा ज्यान गुमाउदै आएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>