Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २३ गते बिहिबार

दाेधारा चाँदनी नगरिालिकामा छाडा पशु चाैपाया ब्यावस्थापन सुरु ।

कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले वडा नम्बर ४ र ५ छाडा चौपया राख्ने कार्य सुरु गरीएको छ ।

बीहिवार देखि नगरपालिकाको वडा नम्बर ४ को सार्वजनिक जमिन र वडा नम्बर ५ को इन्द्रावती बनमा तारबारको कार्य सम्पन्न भएकाले उक्त दुइ ठाउमा छाडा चौपया राख्ने कार्य सुरु गरीएको हो ।

दोधारा चादनीमा छाडा चौपया ब्यवस्थानि यहाको ठुलो समस्या भएकाले यस ब्यवस्पान हाम्रो लागि सबै भन्दा ठुलो चुनौती रहेको र यसको ब्यवस्थापनको हामिले नगर भित्र रहेका सामुदायिक बन तथा सार्वजनिक जमिनमा काञ्जी घर (खोर) हरु निर्माण गरी छाडा चौपया ब्यवस्थापनको कार्य अगाडी बढाएको दोधारा चादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनु भएको छ ।

मेयर लिम्बुले भने अहिले वडा नम्बर ४ र ५ को वडामा हामिले घेरबार गरी छाडा चौपया राख्ने कार्य सुरु गरेपनि अन्य वडामा समेत काञ्जी खोर निर्माणको कार्य भइरहेकोले अन्य वडामा समेत छिटो भन्दा छिटो छाडा चौपया ब्यवस्थापनको लागि पहल भइरहेको बताउनु भयो ।

 त्यसैगरी छाडा चौपया ब्यवस्थापन दोधारा चादनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु २० लाख रुपया छुट्टाएको दोधारा चादनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>