दार्चुलामा एक शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर बिहीबार मृत्यु भएको बताइएको छ ।
घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको लडेर मृत्यु भएको उहाँका आफन्त नारदसिंह महराले बताउनुभयो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया