Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २५ गते शनिबार

कंचनपुर उद्याेग वाणिज्य संघको १७ औं कार्यकारणी समिति चयनका लागि बिहान ७ देखि साँझ ५ बजेसम्म आज ( शनिबार ) मतदान भएको हो ।

वर्षाले दिउसोसम्म मतदान प्रकृयामा केही बाधा पुर्याएपनि कूल ३ हजार २ सय ५९ मध्ये २ हजार १ सय ८४ मत खसेको निर्वाचन समितिले जनाएकाे छ ।

मतगणना भोलि बिहानबाट सुरु गर्ने सहमति भएको छ । संघको अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा निर्वाचन भएको हो । गणेशदत्त जोशी र पिताम्बर जोशी प्यानलबीच चुनावी प्रतिस्पर्धा भएकाे हाे ।

गणेश जोशी प्यानलबाट वाणिज्य उपाध्यक्षमा बाशुदेव जोशी (बिनोद), र महासचिवमा निर्मला भट्ट सापकोटा रहेका थिए यस्तै पिताम्बर जोशी प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वर बोहरा चुनावी मैदानमा छन् । अन्य पदहरु सर्वसम्मत चयन भइसकेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>