Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २६ गते आइतबार

उद्याेग वाणिज्य संघकाे मतगणना सुरु हुँदै ।

कञ्चनपुर उद्योग वाणिज्य संघको १७ आौ  कार्य समिति  चयनका लागि शनिबार भएको निर्वाचनको मत गणना केही समयपछि सुरु हुँदैछ । अहिले मतपत्र मिलाउने कार्य भइरहेको उद्योग वाणिज्य संघकाे निर्वाचन समितिले जनाएकाे छ ।

समितिका अनुसार १०-१५ मिनेट पछि  मत गणना सुरु हुनेछ । हिजाे शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा २ हजार १ सय ८४ मत खसेको थियो ।

संघको अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा निर्वाचन भएको हो । गणेशदत्त जोशी र पिताम्बर जोशी प्यानलबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>