Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २७ गते सोमबार

सुदुरपश्चिम विश्वविद्यालयका विभिन्न ठाउमा खाेलिएका बिज्ञापन रद्द गर्न अनेरास्ववियुकाे माग ।

अनेरास्ववियु कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयमा करारमा प्राध्यापक र कर्मचारी भर्नाका लागि खोलिएका विज्ञापन रद्दको माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

खाेलेका विज्ञापन रद्द गरि सेवा आयोगमार्फत पदपुर्ति प्रक्रिया अगाडी बढाउन अनेरास्ववियूले माग गरेको हो ।

यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न क्याम्पस समायोजनका नाममा विश्वविद्यालय ऐन, नियमावली संसोधन गर्ने र सिधै नियुक्ति दिने कार्य नर्गन आग्रह गरिएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए

‘विश्वविद्यालयले हालसम्म समायोजन प्रक्रिया टुंगो लगाएको छैन्, समायोजन भएका क्याम्पसहरुले मनोमानी रुपमा प्राध्यापक तथा कर्मचारी नियुक्त गरिरहेका छन त्यस्ता नियुक्ति  प्रक्रिया रद्द गर्न बिज्ञप्तिमा माग गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>