Samriddhipost
२०८२ असार १७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २८ गते मङ्गलबार

सेवा आयाेग किनारा गरि निकालेकाे बिज्ञापन सुदुरपश्चिम विश्वविद्यालयले  हप्ता दिन नपुग्दै स्थगित गरेकाे छ ।

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी तथा प्राध्यापक भर्ना गर्न यहि असार २३ र २४ गते सुचना प्रकासित गरेकाे थियाे  । आज बुधबार एक सुचना निकालेर बिज्ञापन स्थगित गरिएकाे सुचना निकालेकाे छ

स्थानिय पत्रिका र राष्ट्रिय पत्रिकामा डिन कार्यालयका तर्फबाट मानबिकि, कृर्षि, ईन्जिनियरिङ र बिज्ञान तथा प्रबिधि संकायका लागि विभिन्न पदमा काेर्ष करार र करार गरि बिज्ञापन खाेलिएकाे थियाे ।

विश्वविद्यालयमा सेवा आयाेग रहेकाे अवस्थामा अर्काे बाटाे बाट बिज्ञापन गरि जनशक्ति भर्ना गर्नेु उपयुक्त नहुने बिषय सहितकाे समाचार समृद्धि पाेष्टले तयार पारेकाे थियाे । यश सम्बन्धि लेखिएकाे २४ गतेकाे समाचारकाे लिङ्ग https://samriddhipost.com/news/2036
असार २७ गते यस सम्बन्धमा अनेरास्ववियुले विश्वविद्यालय पदाधिकारि लाई बिज्ञापन रद्ध गर्न माग राखि ज्ञापन पत्र बुझाएकाे थियाे ।

सबैलाइ बाटाे देखाउने निकाय विश्वविध्यालयले नै सेवा आयाेगलाई किनारा राख्दै डिन कार्यालय बाट करारका नाममा खाेलिएकाे  बिज्ञापन रद्ध नभै स्थगित मात्र किन भयाे भन्ने बिषयमा रजिष्टार यज्ञराज पाठक संग कुरा गर्न खाेज्दा केही समयमा कल गर्न म्यासेज प्राप्त भएकाे छ ।

यश पछि ईन्जिनियरिङ का डिन कृष्ण दत्त भट्ट संग किन स्थगित मात्र गरेकाे भन्दा वहाले सेवा आयाेग मार्फत जान पनि दरबन्दी लगायत बिषयकाे अध्ययन गर्न पनि समय लाग्ने भएका कारण स्थगित गरिएकाे बताएका छन ।

अनेरास्ववियु कंचनपुर का नेता नरेन्द्र कार्किले सेवा आयाेगलाई काम गर्न दिउ भन्ने सेवा आयाेग बाट पदपुर्ति गर्नु ठिक हुन्छ भन्ने हाम्राे माग हाे भनेका छन । अरु संगठनले यश बिषयमा मुख खाेलेकाे देखिएन ।


  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>