Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३० गते बिहिबार

पुर्नवास दाेदा पुलमा एक सय बाेरा मल प्रहरिद्वारा बरामद

पुर्नवास नगरपालिका दाेदा पुलमा पुर्नवास प्रहरिले १ सय बाेरा मल सहित ट्याक्टर पक्राउ गरेकाे छ । बिहिबार राति करिव २:३० बजेकाे समयमा चेक जाच गर्ने क्रममा भन्सार छलेर ल्याएकाे मल वेवारिशे अवस्थामा फेला पारेकाे प्रहरिले जनाएकाे छ ।

प्रहरिले चेकजाँच गर्ने क्रममा से २ त २३७० नम्बरकाे ट्याक्टर सहित मल पक्राउ गरेकाे तर मानिस फेला नपारेकाे बताएकाे छ । प्रहरिले मल करिव एक लाख बीस हजार बराबरकाे रहेकाे साे मल त्रिनगर भन्सार कार्यालयमा कार्वाहिका लागि पठाएकाे जनाएकाे छ ।
  नेपालमा मलकाे चरम अभाव हुदा किसानले समयमा खेति गर्न पाएका छैनन भने कतिपय किसानले कम मलले र कतिपयले मल बिना खेति लगाएका छन । अहिले सम्म सरकारले मल ल्याएर किसान लाई आवश्यक मात्रामा उपलब्ध गराउन सकेकाे छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>