Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ असार ३० गते बिहिबार

लिपुलेक लिम्पिया धुराका भास्कर लाला आईक्यानकाे अध्यक्ष निर्वाचित ।

नेपालकाे लिम्पिया धुरा लिपुलेक रहेकाे ब्यास गाउँपालिका वडा १ का वासिन्दा भास्कर लाला नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सन्स्थाको अध्यक्ष निर्वाचित भएका छन ।

लाला बुधबार संस्थाकाे २६ औ अध्यक्षको रुपमा निर्बिरोध निर्वाचित हुनुभएको हाे । लेखा तथा लेखा परिक्षण कार्यकाे नियमनकारि संस्थाका रुपमा रहेकाे यश सस्थामा विभिन्न तहका गरि करिव १३ सय सदस्य रहेकाे बताएको छ ।

कालपानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र जस्तो अत्यन्तै बिकट गाउँमा जन्मिएका लाला पहिलाे पटक चार्टर्ड एकाउन्टेन्ट ( ICAN ) काे अध्यक्ष भएका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>