Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ३० गते बिहिबार

लालझाडिमा बर्खाकाे समयमा हावाले उडायाे घरकाे छाना, रानालाइ ओत लाग्नै समस्या ।

लालझाडि गाउँपालिकामा हावाहुरिले घर र अन्नमा क्षति भएकाे छ । गाउँपालिका २ कस्वा गाउँमा दिउसाे  ठुलाे हावाहुरि सहित पानी आएपछि घरकाे छाना उडेकाे छ भने । घर भित्र रहेकाे धानकाे भकारि समेत क्षति भएकाे छ ।

कस्वा गाउँका गणेश रानाकाे घरकाे छाना उडेकाे, घर भित्र रहेकाे धानकाे भकारि समेत क्षति भै धान पनि खराव भएकाे वडा अध्यक्ष आशाराम रानाले बताए ।

बर्खाकाे समयमा पानी आउने धान खेति गर्ने समयमा हावाहुरिले घरमा क्षति हुदा राना परिवार लाई ओत लाग्ने समस्या भएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>