Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डाेटि
२०७९ असार ३२ गते शनिबार

सायल गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूको करार अवधि नथपिने भएको छ । गाउँपालिकाले करार कर्मचारीहरूलाई एक सूचना जारी गर्दै साउन १ गतेदेखि काममा नआउन भनेको छ ।

असार ३१ गतेको गाउँ कार्यपालिको बैठकले वि.स. २०७४ असार १५ गते बाट गाउँपालिकाका सबै वडाहरू, शाखा तथा इकाईहरूमा कार्यरत करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नगर्ने निर्णय गरेको हो ।

“आफ्नो जिम्मामा रहेका नगद, जिन्सी सामग्री वरबुझारथ गर्न हुन तथा पेस्की बाँकी भएमा फर्छ्यौट गर्न हुन र सो बमोजिम नगरेमा कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ,  प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।”

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>