Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३२ गते शनिबार

महिला अधिकार कर्मि शारदा चन्दले छाेडिन पार्टि, स्वतन्त्र उमेदबारि दिने ।

 महिला अधिकारकर्मी शारदा चन्दले नेपाली कांग्रेस पार्टी परित्याग गरेकी छिन् । शनिबार नेपाली कांग्रेस कञ्चनपुरलाई पत्र पठाउदैँ साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकाे उल्लेख गरेकि छिन ।

उनले नेपाली कांग्रेस पार्टी भित्रकाे बेथिति र विकृति स्विकार्न गार्‍हो भएकाे भन्दै पार्टी परित्याग गरेकाे उल्लेख गरेकि छिन । उनले अगामि दिनमा देश र जनताकाे सेवाका लागि स्वतन्त्र भएर काम गर्ने पनि पत्रमा उल्लेख गरेकी छिन् ।

लामो समयदेखि महिला हक अधिकारका सवालमा वकालत गर्दै आएकी अधिकारकर्मी चन्दले यसअघि नै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरि सकेकी थिईन् ।

स्वतन्त्र उम्मेदवारीका लागि उनले आन्तरिक तयारी र छलफल थालेको बताईन्छ । उनले यसै हप्ता नागरिक समाजका अगुवाहरुसँगको छलफल कार्यक्रममा आफुले यस क्षेत्रको विकास र सामाजिक न्यायका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिईन । चन्द महिला अधिकारकर्मीसँगै जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरि वृद्धवृद्धाहरुको सेवामा सक्रिय छिन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>