दार्चुलाकाे शैल्यशिखर नगरपालिका ०९ नक्तडमा जीप र बस एकआपसमा ठोक्किए का छन् । साेमबार बिहान ८:४५ बजेतिर दार्चुलाबाट महेन्द्रनगर तर्फ आउँदै गरेको ना७ख ५८७९ नम्बरको बस र गोकुलेश्वर देखि दार्चुला तर्फ जाँदै गरेको म१ज ३३८ नं. को जीप ठुलाे दुर्घटना हुनबाट जोगिएका छन्।
मानवीय क्षेती नभएको जीपको अगाडी भाग कुच्चिएको स्थानिय प्रहरिले जानकारी दिएका छन् , जिप र बस दुबै महाकालि यातायात प्रालिमा दर्ता रहेकाे बताएको छ ।
बसका चालक बैतडी दनपा०३ बस्ने ४६ वर्षको देवदत्त भट्ट र जीपका चालक शैल्य शिखर ०९ बस्ने वर्ष २२ का ललित कोली रहेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया