Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डाेटी
२०७९ साउन ०२ गते सोमबार

मुल्यांकन बिना कर्मचारि निकाल्दा सेवाग्राही मारमा कर्मचारि पुन:स्थापन गर्न माग ।

सायल गाउपालिकाले करारका कर्मचारिकाे म्याद नथप्ने निर्णय बिरुद्ध कर्मचारि आन्दाेलित भएका छन । पालिकाले गत असार ३१ गते कार्यपालिकाको बैठक बाट २०७४साल  असार१५ गते  यता भर्ना भएका  करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियाे ।

उक्त निर्णय कानुनी ढंगले गलत भएको कुनै पनि कार्यरत कर्मचारीलाई सुझाव सल्लाह नै नदिई कार्यसम्पादन मूल्यांकन नगरी सिधै उसलाई हटाउन उसको कार्यक्षमता लगायत कार्यसम्पादनका आधारमा गर्नुपर्नेमा उक्त नियम बिपरित रहेकोले उक्त गलत कदमलाई सच्चाउनका लागी अनुरोध गर्दै कार्यरत कर्मचारिहरुले आईतबार निर्णय सच्चाउन अनुरोध गर्दै पालिका लाई ज्ञापन पत्र दिएका छन ।

सम्पूर्ण सेवा बिहीन करार कर्मचारीहरु चरण बद्ध आन्दोलनमा उत्रिने व्यहोरा जानकारी गराउदै ज्ञापनपत्र बुझाएकाे बताएका छन ।  कर्मचारि नहुदा केहि स्वास्थ्य संस्था लगायतका ठाउँ सेवा  बिहिन बन्न पुगेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>